जेठ ६, २०८१ आइतबार May 19, 2024

सूचना प्रविधिमा व्यवसाय प्रशासन मास्टर तहको परीक्षाफल प्रकाशित (नतिजा सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकायले नतिजा प्रकाशित गरेको हो ।

परीक्षाफल प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७८ कार्तिक ८ गतेदेखि २०७८ कार्तिक १७ गतेसम्म सञ्चालन भएको Master of Business Administration in Information Technology (MBA in IT) कार्यक्रमको तेश्रो सत्र नियमित परीक्षा–२०२१ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।’

साथै, Master of Business Administration कार्यक्रमको दोश्रो सत्र नियमित परीक्षाको परीक्षाफल पनि प्रकाशित गरिएको छ । व्यवस्थापन संकायले MBA in Global Leadership and Management (MBA in GLM) कार्यक्रमको तेश्रो सत्र नियमित परीक्षा–२०२१ को परीक्षाफल पनि जारी भएको छ । त्रिविका अनुसार Master of Business Administration कार्यक्रमको तेश्रो सत्र नियमित नतिजा पनि प्रकाशित गरिएको छ ।

   

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया