असार २३, २०८२ सोमबार July 7, 2025

प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्सबीच सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एसोसियशन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ ।

इजरायलको हिब्रु राइटर्स एसोसिएसनको निमन्त्रणामा इजरायल पुगेका नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र एशोसिशयनका तर्फबाट उपाध्यक्ष अलमौनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको संयोजनमा भएको कार्यक्रममा एशोसियनका पदाधिकारी, इजरायल सरकारका संस्कृति विभाग प्रमुख तथा विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो ।

इजरायलका लागि नेपाली राजदूत शाक्यले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा भएको यस्तो कार्यक्रमले इजरायल र नेपालबीचको सम्वन्धलाई अझ बलियो बनाउनुका साथै दुई देशबीचको सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान आदनप्रधानमा सहयोग पुग्ने बताएका छन ।

त्यसैगरी सम्झौतापत्रमा हस्ताक्षर गरेपछि उपकुलपति उप्रेतीले पनि यस्ता सम्झौताले साहित्यिक, सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान र कृतिगत अनुपादको आदनप्रदानमा सहयोग पुग्ने विश्वास लिएको बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार