असार २३, २०८२ सोमबार July 7, 2025

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिमा थपिए सदस्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिमा दुई जना थप भएका छन् ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक मंगलबार एक विज्ञप्ति जारी गरि यसबारे जानकारी दिएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको चैत १५ गतेको बैठकको निर्णय अनुसार प्रकाशशरण महतको संयोजकत्वमा गठन भएको उक्त समितिमा सुजाता परियार र त्रिभुवन विश्विद्यालय प्रजातन्त्रवादी कर्ममचारी संघलाई थप गरेको पौडेलले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया