असोज १२, २०८३ सोमबार September 28, 2026

आचार्यको १३ औं दिनमा दुई स्थानमा शोकसभा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नेपाली कांग्रेस नुवाकोटका पुराना नेता स्वर्गीय विष्णु आचार्यको १३ दिनको पुण्ड तिथिका अवसरमा नेपाली कांग्रेसले दुई स्थानमा शोकसभाको आयोजना गरेको छ ।

नेपाली कांग्रेस नुवाकोटले कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र डा रामशरण महत तथा पार्टी सभापति जगदीश्वरनरसिंह केसीको उपस्थितिमा पार्टी कार्यालय विदुरमा श्रद्धाञ्जलीसभाको आयोजना गरेको थियो भने कांग्रेस क्षेत्र नं २ ले कांग्रेस कार्यबाहक सभापति विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरेको थियो।

क्षेत्र लै स्वर्गीय आचार्यका परिवाहरुलाई समेत रा खेर कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सहमाहामन्त्री डा प्रकाशशरण महत,केन्द्रीय सदस्य बहादुर सिंह लामा,रसुवाका सांसद मोहन आचार्य, कांग्रेसका पूर्व जिल्ला सभापति धुव्र अधिकारी,पुर्व क्षेत्रीय सभापति गोविन्द थपलीया,कांग्रेसका पुराना नेता विष्णु अधिकारी,महाधिवेशन प्रतिनिधि, एस के नेपाल, बद्री मुडबरी,कृष्ण लामा,क्षेत्रीय सचिव रामजी पौडेल,विद्यार्थी नेता जयराम दाहाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अथिति निधिले स्वर्गीय आचार्यको निधले कांग्रेसलाई ठुलो क्षति पु¥याएको भन्दै यस शोकलार्य शक्तिमा बदलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सहमाहामन्त्री डा प्काशरण महतले पनि आचार्यकोयोगदानको चर्चा गर्दै कांग्रेसमा दुःख पाएका र जेलनेल भोगेका नेता तथा कार्यकर्ताको मुल्याङकन हुने उल्लेखगर्नुभयो ।

कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको थियो । उता मृत्यु भैसकेका नेताको नाममा पनि गुटगत राजनिती भएको भन्दै कांग्रेस कार्यकर्ताहरु पनि असन्तुष्ट रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार