असार २४, २०८२ मंगलबार July 8, 2025

इन्डोनेसियामा बस दुर्घटनाः १३ जनाको मृत्यु, सयौँ घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको टोल रोडमा सोमबार भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।

दुर्घटनामा १३ जनाको मृत्युसँगै अन्य दर्जनौँ घाइते भएको डा. वाहिदिन सुदिरोहुसोडो अस्पतालको आपतकालीन इकाईमा कार्यरत चिकित्सक मुहम्मद बायु एस.डी.सिन्ह्वालाई फोनमार्फत बताएका छन्।

घटनाको विस्तृत विवरण आउँन बाँकी छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया