असार ३०, २०८२ सोमबार July 14, 2025

झापा फुटबल क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः झापा फुटबल क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ ।

सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गत सोमबार वीरगन्ज यूथ एकेडेमीलाई ५–० गोल अन्तरले हराउँदै झापा बढुवा भएको हो । झापा एक खेल अगावै बढुवा भएको हो । झापाले लिगको अन्तिम खेल स्वयम्भू फुटबल क्लबसँग खेल्नेछ ।

एन्फा कम्प्लेक्स सात दोबाटोमा झापालाई जित दिलाउन पूजन राईले ह्याट्रिकसहित ४ गोल गरे । सन्तोष लावतीले एक गोल थपे । जितसँगै झापाले १२ खेलमा ३१ अङ्क जोडेको छ ।

झापा शीर्ष स्थानमा समेत उक्लिएको छ । यस हारसँगै वीरगन्ज रेलिगेसनमा परेको छ । वीरगन्ज ५ अङ्क जोडेर १३ औँ स्थानमा रहेको छ । यस अघि ओसिस क्लब रेलिगेसनमा परिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार
शिक्षक महासंघले फेरि दियो सरकारलाई आन्दोलनको चेतावनी (विज्ञप्तीसहित)
२०८२ असार ३०, सोमबार