कार्तिक १८, २०८३ बुधबार November 4, 2026

यसरी थाहा पाउनुहोस स्त्रीको यौन चाहना ? टिप्स सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः हरेक बयस्क मानिसमा यौन चाहना हुनु स्वभाविक हो । सामान्यत महिलाहरु पूरुषको दाँजोमा यौंन सम्पर्कको चाहना भएपनि व्यक्त गर्न सक्दैनन् अथवा व्यक्त गर्न लजाउँछन् । यसर्थ यहाँ महिलाहरुमा यौन चाहना भएको कसरी थाहा पाउने भन्ने विषयमा सामान्य चर्चा गरिन्छ ।

उनीहरु यौन सम्पर्क गर्ने तिव्र इच्छा हुँदा हुँदै पनि दवाएर राख्ने गर्दछन् । यसर्थ उनीहरुको आन्तरिक इच्छालाई पुरा गरिदिने जिम्मा पूरुषको हुन सक्छ । त्यसैले यसलाई कसरी थाहा पाउने त ? जिज्ञासा हुनु स्वभाविक हो । त्यसका लागि महिला पूरुषको नजिक हुँदा उनीहरुले देखाउने गतिविधीलाई विचार पर्याउनु भयो भने सहज हुन सक्छ । तर सबै व्यक्ति र सबै ठाँउमा यी कुरा लागु नहुन पनि सक्छन् ।

यदि स्त्रीले तपाइँको नजिक भएर लामो–लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भयो भने तिनीलाई संभोगको इच्छा वा उत्तेजना भएको हुन सक्छ । प्राय: स्त्रीहरु उत्तेजित भएको अवस्थामा गहिरो र लामो श्वास फेर्न थाल्छन् । अझ स्त्रीले ओच्छ्यानमा बसेर त्यसमा पल्टिने, थकान भएको जस्तो गरि आलस्यता प्रकट गर्ने जस्ता ब्यवहार गर्न थालिन् भने उनीलाई संभोगको इच्छा जागेको हुन सक्छ ।

 

प्राय: सबै स्त्रीहरु संभोगको तिव्र इच्छालाई शब्दमा प्रस्तुत गर्दैनन्, उनीहरु कतिलाई माथि भनिएका संकेतका कृयाकलापहरु गरिरहेको छु भन्ने उनी स्वयमलाई पत्तो नहुन सक्छ, एकहोरो रुपमा पूरुषलाई हेरिरहने अथवा झुक्याई–झुक्याई पूरुषको संवेदनशिल अंगलाई हेर्ने, नजानिदोगरी शरीरले छुने सम्मका गतिविधी हुन सक्दछन् । यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा उनको शरीर उनैलाई गह्रौं भएको जस्तो गरी कम्मर अथवा अन्यत्र हात राख्छिन् भने उनलाई संभोगको लालच भएको हुन सक्छ ।

अहिले त सामाजिक संजालको विकास संगै कतिपय केटिहरुले पूरुषसंग भएका च्याटमा त्यस्तै खालका साइन वा तस्विर पठाउने गर्दछन् । उनीहरुको च्याटका शव्दहरु पनि अलि फरक प्रकारका जस्तै–टाउको दुखेको छ, अल्छि लागेको छ, निद्रा लागेन आदि हुन सक्छन् । स्त्रीले कुनै नजिकको पूरुषसंग शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा अलि बेग्लै खालको परिवर्तनका संकेतहरु पनि देख्न सकिन्छ । प्रायस् सबै महिलाको अनुहारमा बेग्लै प्रकारको रंगको परिवर्तित रुप देख्न सकिन्छ । अनुहार रातो हुने वा शरीरको तापक्रम बढ्ने जस्ता लक्षण देखिनाले स्त्रीमा यौन चाहना भएको सजिलै थाहा पाउन सकिन्छ ।

तर सबै स्त्रीमा यो क्रियाकलाप वा गतिविधी नहुन सक्छ । केहि यस्ता प्रकारका गतिविधी मिल्दा जुल्दा देखिदैमा दुई बीचको नाता सम्बन्धलाई बिग्रने खालका व्यवहार भने गर्नु हुँदैन । दुई बीचको सहमतिका आधारमा वा स्पष्ट कुरा राखेर, राख्ने वातावरण बनाएर मात्र यौन सम्पर्क राख्नु राम्रो र स्थायी हुन सक्छ ।

अझ महिलाको यौन चाहनाको समयलाई विचार गरेर गरिने यौन सम्पर्कले दाम्पत्य जीवनमा सुखानोभूति प्रदान गर्दछ । महिलाहरूलाई पुरुषसँग सेक्स गर्ने रहर कति बेला अधिक हुन्छ धेरैलाई थाहा नहुनसक्छ । तर एक अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म महिलामा सेक्स उत्सुकता बढ्ने गर्छ । यस अवधिमा महिलालाई सहवासमा बढी आनन्द महसुस हुने गर्दछ । त्यस अनुसार, महिनावारीपछिको पाँचौ दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिने अध्ययनले बताएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनको शासन आवश्यक : राष्ट्रपति पौडेल
२०८३ कार्तिक १८, बुधबार
अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता – दुवै सदनमा नियन्त्रण प्राप्त गर्ने सम्भावना बलियो
२०८३ कार्तिक १८, बुधबार
राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
२०८३ कार्तिक १८, बुधबार
सुनको मूल्य फेरी बढ्यो, चाँदीको घट्यो
२०८३ कार्तिक १८, बुधबार
स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
२०८३ कार्तिक १८, बुधबार
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
२०८३ कार्तिक १८, बुधबार
जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह
२०८३ कार्तिक १८, बुधबार