श्रावण १३, २०८३ बुधबार July 29, 2026

सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या प्रयास, भान्सामा कामदारको शव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या प्रयास भएको छ । ललितपुर महानगरपालिका–२ सानेपामा रहेको घरमै कार्कीमाथि आक्रमण भएको हो ।

सोमबार बिहान साढे ११ बजे घटना भएको हो । मुना घरको भान्छामा गम्भीर अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि सानेपा स्थित स्टार अस्पताल लगिएको छ ।

यस्तै डाइनिङ्ग टेबलमा उनीहरुको घरमा काम गर्ने विजय चौधरी मृत अवस्थामा भेटिएका छन् । उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ ।

दाङका २२ वर्षे चौधरीको शव डोरी चुँडिएर लडेको अवस्थामा भेटिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिएका छन । घटनास्थलमा पुगेको प्रहरीले अहिले मुचुल्का तयार पारिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार