श्रावण १३, २०८३ बुधबार July 29, 2026

खोकनाका बासिन्दाद्वारा सरकारविरुद्ध प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । तराई मधेस फास्ट ट्रयाक लगायतका विकासे आयोजनाले आफूहरुको बस्ती विस्थापित हुने भन्दै ललितपुरको खोकनाका बासिन्दाले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

पुल्चोक कुपण्डोलबाट सुरु भएको विरोध प्रदर्शन माइतीघरमा पुगेर सभामा परिणत भएको थियो । नेवा सम्भता बचाउनका लागि आन्दोलन गरेको उनीहरुले बताएका छन् । विभेद र विस्थापनविरुद्ध आफूहरु सडकमा उत्रेको उनीहरुको भनाई छ ।

फास्ट ट्रयाक, बाहिरी चक्रपथ, स्मार्ट सिटी लगायतका योजनामा स्थानीयको जग्गा र सांस्कृतिक संरचना मास्न लागेको भन्दै उनीहरु लामो समयदेखि आन्दोलनमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार