असोज १५, २०८३ बिहिबार October 1, 2026

नेपाल आउन चीनकाे हुबेइमा रहेका नेपाली वुहान जान सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

झापा । शनिबार राति ११ बजे चीनको वुहानबाट नेपाल आउनका लागि हुबेइका विभिन्न शहरबाट नेपालीहरु वुहान जान सुरु गरेका छन्।

नोवेल कोराना भाइरसको संक्रमण सुरु भएको हुबेइबाट पनि नेपालीहरु बुहान प्रस्थान गरिसकेको चीनमा डर्माटोलोटीमा एमडी गर्दै गरेका चिकित्सक डा. माधव गौतमले बताएका छन।

उनले भने, ‘हामी पूर्ण सुरक्षित छौं। हुबेइका विभिन्न शहरबाट नेपालीहरु वुहानमा भेट्ने कार्यक्रम छ।’

हुबेइका विभिन्न शहरबाट बसमार्फत उनीहरु उहान गइरहेको गौतमले जानकारी दिएका छन। उनका अनुसार शनिबार राति ११ बजे नेपाल वायु सेवा निगमको जहाजबाट उनीहरु नेपाल उड्नेछन्।

उनीहरु चढेको बसमा पनि स्वास्थ्य परीक्षण गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार