वैशाख १५, २०८१ शनिबार April 27, 2024

नाइट क्लबभित्र गेस्टलाई एकोहोरो हेर्न नपाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अष्ट्रेलियाको एक नाइटक्लबले एक नियम लागू गरेको छ जनसअन्तर्गत मानिसहरूलाई सहमतिबिना अन्य पाहुनालाई एकोहोरो हेर्नबाट निषेध गरेको छ ।

इन्डिपेन्डेन्टमा प्रकाशित रिपोर्टअनुसार आगन्तुकलाई सुरक्षित राख्ने पहलस्वरुप सिड्नीको क्लब ७७ मा उक्त नियम लागू गरिएको हो ।

क्लबले आफ्ना ग्राहकहरू, कलाकारहरू र कर्मचारीहरूका लागि सुरक्षित र साँच्चै खुला वातावरणको सजावटलाई निरन्तरता दिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार