काठमाण्डौंः गढिमाइ मन्दिरको पुजापाठ आजदेखि सुरु गरेको छ ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ९ गढिमाइ मन्दिरको नव निर्वत मन्दिरको आजदेखि पुजापाठ सुरु गरेको छ । मेरो बुबाले मुख्य मुख्य गढिमाई मन्दिर बनाउनु भएको थियो ।
मन्दिरलाई पुर्ण रुपले पुरानो भएकोले सो मन्दिरलाई अहिलेको युग अनुसार नयाँ बनाएर सो मन्दिरलाई आजदेखि पुजापाठ सुरु गरेको प्रदिप गुप्ताले बताए ।
जलयात्रको लागि निकालिएको गढिमाइ मन्दिरदेखि दुधौर खोलबाट जल लिएर पुर्ण मन्दिरमा राखिएको छ । जलयात्रमा हाती घोडा बाजागाजा सहित रहेको थियो ।
जलयात्रमा भक्तजनको हजारौंको संख्यामा सहभागी रहेको आयुष गुप्ताले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया