वैशाख १३, २०८१ बिहिबार April 25, 2024

बिहिबार थपिए ४५ जना कोरोना संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ४५ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६७८ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो ।

बितेको चौबिस घण्टामा १ हजार ३०७ जनाको पीसीआर र १ हजार ३७१ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

उक्त समयमा ७० जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७७ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल
२०८१ वैशाख १३, बिहिबार
आज मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस मनाँईदै
२०८१ वैशाख १३, बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
२०८१ वैशाख १३, बिहिबार
स्पेनका बामपन्थी प्रधानमन्त्रीकी श्रीमती माथी भ्रष्टचारको आरोप
२०८१ वैशाख १३, बिहिबार
इंग्लिस प्रिमियर लिग : घरेलु टोली एभर्टनले लिभरपुरलाई २-० गोलले हरायो
२०८१ वैशाख १३, बिहिबार
एमाले चितवनको ११ औँ जिल्ला अधिवेशनको लोगो सार्वजनिक
२०८१ वैशाख १३, बिहिबार
बाँकेका किसान चैते धानप्रति आकर्षित
२०८१ वैशाख १३, बिहिबार