वैशाख १३, २०८१ बिहिबार April 25, 2024

नेपालमा थप ६३ जनामा काेराेना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पछिल्लो २४ घण्टामा देशभर ६३ जनामा काेभिड–१९ (कोरोना भाइरस) को संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी दुई हजार पाँच सय ३५ जनाको नमुना परीक्षण गर्दा ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा एक सय तीन जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार चार जनामा झरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया