काठमाडौंः पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७२५ पीसीआर र १ हजार ६१ जनाको एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा २१ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ८७ हजार ३९६ पुगेको छ । देशभर हाल ६२२ जना सक्रिय संक्रमित छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया