२४ घण्टामा अवधिमा ४८ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा २३ हजार ६०७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ७१६ जना सक्रिय सङ्क्रमित छन् ।


प्रतिक्रिया