मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

मकवानपुरमा डेंगु पुष्टि भएका संक्रमितको संख्या चार हजार ८०६ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मकवानपुरमा डेंगुका एक सय १५ संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिकामा सबैभन्दा बढी एक सय ६ संक्रमित थपिएका छन्।

यस्तै, हेटौँडा उपमहानगरपालिकामा पाँच, मकवानपुरगढी गाउँपालिकामा दुई तथा भीमफेदी गाउँपालिका र राक्सिराङ गाउँपालिकामा एक–एक संक्रमित देखिएका छन्।

यससँगै मकवानपुरमा डेंगु पुष्टि भएका संक्रमितको संख्या चार हजार ८०६ पुगेको छ। मकवनपुरमा डेंगुकै कारण अहिलेसम्म एकजनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांकमा उल्लेख छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजघाटस्थित महात्मा गान्धी समाधिस्थलमा प्रधानमन्त्री बालेनले के लेखे ?
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाहलाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान
२०८३ मंग्सिर ७, सोमबार
एनपिएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर
२०८३ मंग्सिर ७, सोमबार
साझा राष्ट्रिय एजेन्डा नबनाई प्रधानमन्त्री शाह भारत गएकोमा झलनाथ खनालको असन्तुष्टि
२०८३ मंग्सिर ७, सोमबार
दानबहादुर कार्कीको मुद्दा फुयाल र पाण्डेयको इजलासमा
२०८३ मंग्सिर ७, सोमबार
अपी हिमाल : प्रकृतिको अनुपम उपहारदेखि जलवायु न्यायको आवाजसम्म
२०८३ मंग्सिर ७, सोमबार
प्याब्सन काठमाडौंले सार्वजनिक गर्यो कक्षा १० को प्रि-क्वालिफाइङ परीक्षा तालिका
२०८३ मंग्सिर ७, सोमबार