कार्तिक १८, २०८३ बुधबार November 4, 2026

मान्छे मरेपछी मलामी जादा किन शंख फुक्छन ? यस्तो छ वैज्ञानिक कारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मलामी जाँदा “एकोहोरो” शङ्ख किन बजाइन्छ? शङ्ख ध्वनि वातावरण शुध्दताको लागी प्रयोग गरिन्छ…यस्को ध्वनिले वातावरणमा भएका किटाणुहरुको विनाश गर्नुको साथै यस्को ध्वनिले वातावरणमा अत्याधिक मात्रामा साकारात्मक उर्जा प्रवाहित गर्छ

शङ्ख बजाउनाले मुटु,श्वास-प्रश्वास,पेट सम्बन्धि रोग हरु लाग्दैन…घरको वास्तु दोष ठीक गर्छ…र ज्योतीषिय विज्ञानको आधारमा भन्ने हो भने शङ्ख बजाउनाले गुरु ग्रह बलियो हुन्छ… जब अात्माले शरीर छाड्छ….शरीरमा भएका किटाणु वातावरण मा नफैलियोस र वातावरणमा भएका किटाणुहरुबाट मृत-शरीरमा अाक्रमण हुन नदिनको लागी शङ्ख बजाइन्छ…

अझ शङ्खको एकोहोरो ध्वनिले धेरै मात्रामा काम(प्रभाव) गर्ने भएकोले एकोहोरो शङ्ख बजाइन्छ… (**एकोहोरो शङ्ख बजायो भने अलच्छिन लाग्छ भन्ने धारणा गलत हो)… अब सबैले ढुक्कले सधै बिहान/बेलुका घरमा शङ्ख बजाऔ..…नारायण..।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने
२०८३ कार्तिक १८, बुधबार
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
२०८३ कार्तिक १८, बुधबार
सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनको शासन आवश्यक : राष्ट्रपति पौडेल
२०८३ कार्तिक १८, बुधबार
अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता – दुवै सदनमा नियन्त्रण प्राप्त गर्ने सम्भावना बलियो
२०८३ कार्तिक १८, बुधबार
राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
२०८३ कार्तिक १८, बुधबार
सुनको मूल्य फेरी बढ्यो, चाँदीको घट्यो
२०८३ कार्तिक १८, बुधबार
स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
२०८३ कार्तिक १८, बुधबार