शङ्ख बजाउनाले मुटु,श्वास-प्रश्वास,पेट सम्बन्धि रोग हरु लाग्दैन…घरको वास्तु दोष ठीक गर्छ…र ज्योतीषिय विज्ञानको आधारमा भन्ने हो भने शङ्ख बजाउनाले गुरु ग्रह बलियो हुन्छ… जब अात्माले शरीर छाड्छ….शरीरमा भएका किटाणु वातावरण मा नफैलियोस र वातावरणमा भएका किटाणुहरुबाट मृत-शरीरमा अाक्रमण हुन नदिनको लागी शङ्ख बजाइन्छ…
अझ शङ्खको एकोहोरो ध्वनिले धेरै मात्रामा काम(प्रभाव) गर्ने भएकोले एकोहोरो शङ्ख बजाइन्छ… (**एकोहोरो शङ्ख बजायो भने अलच्छिन लाग्छ भन्ने धारणा गलत हो)… अब सबैले ढुक्कले सधै बिहान/बेलुका घरमा शङ्ख बजाऔ..…नारायण..।
प्रतिक्रिया