मंसिर २०, २०७९ मंगलबार December 6, 2022

३३ सेकेन्डमा १० वटा ताता खुर्सानी खाएर वल्ड रेकर्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संयुक्त राज्य अमेरिकाका एक व्यक्तिले विश्वको सबैभन्दा ताता क्यारोलिना रिपर खुर्सानी चाँडो खाएर गिनिज वल्र्ड रेकर्ड (जीडब्लुआर) बनाएका  छन् । क्यालिफोर्नियाका निवासी ग्रेगरी फोस्टरले सेप्टेम्बर १७ मा ३३.१५ सेकेन्डमा १० वटा ती खुर्सानी खाएर उक्त कीर्तिमान राखेको गिनिज वल्र्ड रेकर्ड्सले जनाएको छ ।

पछिल्लो उपलब्धिसँगै फोस्टरले ९ महिनाअघि ८ दशमलब ७२ सेकेन्डमा तीन क्यारोलिना खुर्सानी खाएको आफ्नै कीर्तिमान तोडेका हुन् ।  उनले छोटो समयमा अहिलेसम्मकै सबैभन्दा तातो खुर्सानी खाने कीर्तिमान बनाएका छन् ।

फोस्टरले तातो हट सस कम्पनीको मालिक हुन् र आफ्नो खेतमा आफ्नै खुर्सानी उब्जाएका छन् । “ मलाई लाग्छ, यो पीडाको जोश हो,“ उनले जीडब्लुआरलाई भने । उनले पछिल्लो अनुभवलाई जतिसक्दो चाँडो कोइला खाने प्रयाससँग तुलना गरे ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वविद्यालयमा प्राध्यापक अभाव, पठनपाठन प्रभावित
२०७९ मंसिर २०, मंगलबार
कतार विश्वकप : जापानलाई पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश
२०७९ मंसिर २०, मंगलबार
मंगलबारको दिन गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको राशिफल
२०७९ मंसिर २०, मंगलबार
९ कक्षाका छात्राका लागि झन्डै ५ करोडको झोला किन्दै मधेश सरकार
२०७९ मंसिर २०, मंगलबार
चीनमा वायु प्रदूषण : हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु
२०७९ मंसिर २०, मंगलबार
चिनियाँ राष्ट्रपति सी जिनपिङले साउदीको भ्रमण गर्ने
२०७९ मंसिर २०, मंगलबार
तराईमा हुस्सु, काठमाण्डौंको तापक्रम ६.८ डिग्रीमा झर्‍याे
२०७९ मंसिर २०, मंगलबार