असोज १९, २०८३ सोमबार October 5, 2026

बहराइनमा तीनजना नेपालीलाई कोरोनाको संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । बहराइनमा रहेका तीन जना नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बहराइनस्थित नेपाली राजदूतावासले तीनजना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको र थप तीन जनालाई कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको जनाएको छ ।

करिब ३५ हजार नेपाली रोजगारीको सिलसिलामा बहराइनमा छन् । बहराइनमा हालसम्म कोरोनाका कारण एकजनाको मृत्यु भएको छ भने ३ सय १० जनामा संक्रमण देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार