असार २१, २०८२ शनिबार July 5, 2025

कोरोनाबाट एकैदिन ६१ हजार ५० जना संक्रमित,२०० देशको कोरोना अपडेट (तालिका सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका दुई सय देशमा पुगेको छ । पछिल्लो समय कोरोना भाइरसको केन्द्रबिन्दूमा यूरोप र अमेरिका परेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट विश्वभरमा ३ हजार ७ सय १६ जना मानिसको ज्यान गएको छ । यो सँगै विश्वभर ज्यान गुमाउनेको संख्या ३७ हजार ७ सय ८१ पुगको छ ।

सोमबार ६१ हजार ५० जना नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ७ लाख ८४ हजार ४ सय ४० पुगेको छ । जसमध्ये हालसम्म १ लाख ६५ हजार ३ सय ८७ जना संक्रमित पूर्ण उचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा स्पेन र इटलीमा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । जसमध्ये सोमबार मात्रै स्पेनमा ९१३, इटलीमा ८१२, अमेरिकामा ५६५, फ्रान्समा ४१८, यूके १८०, इरानमा ११७, जर्मनी १०४, नेदरल्याण्ड ९३ तथा बेल्जियममा ८२ जनाको ज्यान गएको छ।

यस्तो छ २०० देशको कोरोना अपडेट तालिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार