असोज १५, २०८३ बिहिबार October 1, 2026

कोरोनाबाट एकैदिन ६१ हजार ५० जना संक्रमित,२०० देशको कोरोना अपडेट (तालिका सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका दुई सय देशमा पुगेको छ । पछिल्लो समय कोरोना भाइरसको केन्द्रबिन्दूमा यूरोप र अमेरिका परेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट विश्वभरमा ३ हजार ७ सय १६ जना मानिसको ज्यान गएको छ । यो सँगै विश्वभर ज्यान गुमाउनेको संख्या ३७ हजार ७ सय ८१ पुगको छ ।

सोमबार ६१ हजार ५० जना नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ७ लाख ८४ हजार ४ सय ४० पुगेको छ । जसमध्ये हालसम्म १ लाख ६५ हजार ३ सय ८७ जना संक्रमित पूर्ण उचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा स्पेन र इटलीमा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । जसमध्ये सोमबार मात्रै स्पेनमा ९१३, इटलीमा ८१२, अमेरिकामा ५६५, फ्रान्समा ४१८, यूके १८०, इरानमा ११७, जर्मनी १०४, नेदरल्याण्ड ९३ तथा बेल्जियममा ८२ जनाको ज्यान गएको छ।

यस्तो छ २०० देशको कोरोना अपडेट तालिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार