असोज १५, २०८३ बिहिबार October 1, 2026

भरतपुर कोरोना बिशेष अस्पतालबाट पठाइएको ११ जनाको रिपोर्ट नेगेटिभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन । भरतपुर कोरोना बिशेष अस्पतालबाट पठाइएको ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सक्रमण नमुना परीक्षण पठाईएको मध्ये ७ जना नवलपुरका विरामी रहे्का छन भने ४ जना चितवनका रहेका छन ।

अस्पातलका अनुसार नवलपुर जिल्लाबाट सुजिना चन ठकुरी, दिपक थनेत, रश्मि सेन ठकुरी, निशान सेन ठकुरी, , सरस्वती सेन ठकुरी ,चित्र बहादुर चिडी मगर, मिना कुमारी चिडी मगरको रिपोर्ट नेगेटिभ आएको हो । यस्तै चितवनका विरामी चन्द्र बहादुर बिक, बिष्णु प्रसाद पौडेल भोलानाथ पाण्डे र महिमा महत्तोको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

मंगलबार २ जनाको स्वाव परीक्षणको लागि काठमाडौ पठाइएको छ । हाल उक्त अस्पतालबाट ३८ जनाको स्वाब परीक्षणको लागि पठाइएको मध्ये ३६ जनाको रिपोर्ट नेगेटिभ आएको हो । अस्पतालमा ओपिडी , आइसोलेसन गरी २३४ जनाले सेवा लिईसकेका छन । हाल अस्पतालमा १३ जना उपचारार्थ छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार