असोज १७, २०८३ शनिबार October 3, 2026

नेपालमा छैँटौँ कोरोना संक्रमित फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपालमा पुष्टि भएको छैँटौँ संक्रमित कतार एयरवेजको चैत ४ गतेको उडानमै काठमाडौँ फर्किएकी थिइन्।

उनी बाग्लुङमै उपचारका क्रममा रहेको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ। बाग्लुङबाट स्वाब परीक्षणका लागि टेकु ल्याइएको थियो।

टेकुस्थित प्रयोगशालामा बिहीबार गरिएको परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन।

कतार एयरवेजको क्युआर ६५२ बाट नेपाल आएकी ती युवती बाग्लुङमा यसअघि कोरोना संक्रमण देखिएको युवती चढेकै जहाजमा नेपाल आएकी हुन्।

योसँग नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैङ्कद्धारा आज शनिवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १७, शनिबार
आज शनिवार : कुन राशिलाई कति शुभ, कुनलाई मध्यम ? हेर्नुहोस् राशिफल
२०८३ असोज १७, शनिबार
नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्‍मा दर्ता
२०८३ असोज १६, शुक्रबार
देशभर २४ घण्टामा २१ विपद्का घटना, आठ जना घाइते
२०८३ असोज १६, शुक्रबार
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ
२०८३ असोज १६, शुक्रबार
चाडपर्व लक्षित यात्रु सहायता कक्ष नयाँ बसपार्कमा स्थापना
२०८३ असोज १६, शुक्रबार
कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न
२०८३ असोज १६, शुक्रबार