मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

ग्रामीण भेगका ४६ जनाको निःशुल्क आँखाको शल्यक्रिया पश्चात चस्मा वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सुनकोसी गाउँपालिका–१ मा अवस्थित एकएक पाइला ठोकर्पा आधारभूत अस्पतालले ग्रामीण भेगका ४६ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरेको छ । शल्यक्रियापछि अस्पतालले निःशुल्क चस्मा वितरण पनि गरिएको छ ।

उक्त शिविरमा सुनकोसी गाउँपालिका, लिसंखुपाखर, बलेफी गाउँपालिका, चौतारा साँगचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका र काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका ४६ जना मोतियाबिन्दु रोगीले निःशुल्क उपचार, औषधि र चस्मा पाएको अस्पतालका अध्यक्ष नेत्र कार्कीले जानकारी दिनुभयो ।

डा.कविता ढाकवाको टोलीले शल्यक्रिया गरेको थियो । आँखाको निःशुल्क शल्यक्रियाको सेवा पाएपछि वृद्धवृद्धा हर्षित भएको अध्यक्ष कार्कीको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागढुंगा–मुग्लिन सडकमा बिहान ११ देखि ४ बजेसम्म सवारी आवागमन बन्द
२०८३ मंग्सिर ७, सोमबार
रेलमार्गले जोडिँदै राम-सीताको पवित्र सम्बन्धका दुई धाम
२०८३ मंग्सिर ७, सोमबार
अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार
२०८३ मंग्सिर ७, सोमबार
इण्डोनेसियाको क्यान्डी कारखानामा भीषण आगलागी, ५० जना अझै बेपत्ता
२०८३ मंग्सिर ७, सोमबार
कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह
२०८३ मंग्सिर ७, सोमबार
चिसाेमा ताताे सुप खानुका यस्ता छन् फाइदाहरू
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
२०८३ मंग्सिर ७, सोमबार