श्रावण २, २०८२ शुक्रबार July 18, 2025

काराबाओ कप : रसफोर्डको गोलमा युनाइटेडको जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रार्काेस रसफोर्डको गोलमा म्यानचेस्टर युनाइटेडले काराबाओ कपमा बर्नलीलाई २-० ले पराजित गरेका छ ।

प्रशिक्षक एरिक टेन हागले बर्नरीविरुद्ध कतार विश्वकप खेलेका पाँच खेलाडीलाई सेटमा मौका थिएका थिए । रसफोर्डले कतार विश्वकप झै लयमा रहेको देखाए । उनले ‘सोलो’ गोल गर्दै ओल्ड ट्राफोर्डमा २७औं मिनेटमा अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा युनाइटेडले अर्काे गोल थप्यो । क्रिस्यिन इरिक्सनले ५७औं मिनेटमा २-० को अग्रता दिलाए । युनाइटेडले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना पनि लयमा देखिएको थियो । कतार विश्वकप अघि उनि क्लब छाड्न पुगेका थिए ।

राति भएको अन्य खेलमा ब्राइटन चार्लटनसँग पेनाल्टी सुटआउटमा पराजित भयो । यसैगरी नटम फोरेस्टले ब्ल्याकबर्न रिभर्सले ४-१ ले हरायो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार
चर्चित मेसेजिङ एप टेलिग्राममाथि सरकारको प्रतिबन्ध
२०८२ श्रावण २, शुक्रबार
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार