श्रावण २, २०८२ शुक्रबार July 18, 2025

विश्वकपमा चौथो भएको मोरक्कोका खेलाडीलाई स्वदेशमा राजकीय सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कतारमा हालै सम्पन्न विश्वकप फुटबल २०२२ मा चौथो स्थान हासिल गरेको मोरक्कोलाई स्वदेशमा राजकीय सम्मान गरिएको छ । हजारौं दर्शकका माझ विश्वकपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको टोलीका सदस्य र प्रशिक्षकलाई त्यहाँका राजाले राजप्रसादमा भव्य राजकीय स्वागत गर्नुभएको हो ।

अफ्रिका महादेशबाट र सिंगो अरब क्षेत्रबाट नै पहिलो पटक मोरक्कोले विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको थियो । अपराजित रहँदै अन्तिम चारसम्म पुगेको मोरक्को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो ।

Morocco begin Iberian conquest - Sounder At Heart

तेस्रो स्थानका लागि भएको खेलमा भने क्रोयशियासँग पराजित भएको थियो । राबाटस्थित राजप्रासादमा आयोजित भव्य समारोहमा त्यहाँका राजा मोहम्मद छैठौंले सम्मान अर्पण गर्नुभएको हो । कतारबाट घर फर्किएको मोरक्कोको टोलीलाई हजारौं घरेलु समर्थकले पनि सम्मान व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार
चर्चित मेसेजिङ एप टेलिग्राममाथि सरकारको प्रतिबन्ध
२०८२ श्रावण २, शुक्रबार
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार