श्रावण १२, २०८१ शनिबार July 27, 2024

एन्फाको विभाग संयोजक तोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अखिल नेपाल फुटबल संघको कार्यसमिति सहित विभिन्न विभाग विस्तार गरिएको छ ।

संघको अध्यक्ष निर्वाचित भएको तीन महिनापछि विभिन्न विभागहरु गठन गरिएको हो । एन्फासञ्चालक समिति सोमबारको बैठकले फुटबल गतिविधि सञ्चालनका लागि कार्यसमितिकापदाधिकारी एवं सदस्यबाट विभिन्न विभागका प्रमुख चयन गरेको प्रवक्ता किरण राईले जानकारीदिनुभयो ।

उहाका अनुसार सदस्य संघ समितिको संयोजकमा पंकज नेम्बाङ, युवा फुटबल विकाससमिति संयोजकमा उपेन्द्रमान सिंह, प्रवक्ता किरण राई, सूचना तथा सञ्चार समिति संयोजक, पेमा डोल्मा लामा महिला फुटबल समिति संयोजक, मधुसूदन उपाध्याय राष्ट्रिय टोली तयारी समितिसंयोजक र दिनेश ब्यञ्जनकर सुरक्षा समिति संयोजकमा चयन हुनुभएको हो ।

मेडिकल समितिकोसंयोजकमा रत्नकुमार श्रेष्ठ, प्रतियोगिता समितिको संयोजकमा विजय घले, प्राविधिक समितिको संयोजकमा कृष्ण थापा र खेलाडी समितिको संयोजकमा दीर्घबहादुर केसी रहनुभएको एन्फालेजनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार