असोज १५, २०८३ बिहिबार October 1, 2026

सन सिटी अपार्टमेन्टको ब्लक ए का २५८ जनाको आरडिटी रिपोर्ट नेगेटिभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । कोरोना भाइरसको संक्रमण पुष्टि भएका तीनजना बस्दै आएको काँडाघारी स्थित सन सिटी अपार्टमेन्टमा बुधबार ¥यापिड डाग्नोस्टिक टेस्ट (आरडिटी) मार्फत परीक्षण गरिएका सबैको २५८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

अपार्टमेन्टको ब्लक ए मा बस्दै आएका २५८ जनाको बुधबार आरडिटी मार्फत परीक्षण भएको हो । तीन संक्रमितको परिवारका अरु दुईजनाको भने नमूना संकलन गरी राष्ट्रिय प्रयोगशाला टेकू नै पठाइएको छ ।

अपार्टमेन्टका अरु ब्लकमा परीक्षण कसरी गर्ने भन्ने बारे बैठक बसेर निर्णय हुने जनाइएको छ ।

अपार्टमेन्टको १५ औँ तलामा बस्ने एक परिवारका तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ए ब्लकका बासिन्दाको परीक्षण बुधबार भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक नेपाल अनुपस्थित हुने
२०८३ असोज १६, शुक्रबार
एसियाली खेलकुद पदक तालिकामा चीन शीर्ष स्थानमा
२०८३ असोज १६, शुक्रबार
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो
२०८३ असोज १५, बिहिबार
दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार