बैसाख २०, २०८३ आइतबार May 3, 2026

ड्युटि सकेर फर्किरहेका चिकित्सकलाई पिट्न निर्देशन दिने डीएसपी लम्साल जिम्मेवारीबाट हटाइए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । महानगरीय प्रहरी कार्यालय-मेट्रोले त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टरलाई ड्युटी सकेर फर्किरहेका बेला पिटेको आरोप लागेका महाराजगन्ज प्रहरी वृत्तका प्रमुख उमेश लम्साललाई जिम्मेवारीबाट हटाएको छ।

मेट्रो प्रवक्ता श्याम ज्ञवालीले लम्सालमाथी आवश्यक अनुसन्धानका लागि वृत प्रमुखको जिम्मेवारीबाट हटाएर मेट्रो तानिएको जानकारी दिएका छन।

यसअघि बिहीबार बिहान मेट्रोले घटनाको छानविनका लागि एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा एसपी मुकेश सिंह र डीएसपी होबिन्द्र बोगटी सदस्य रहने गरी छानबिन समिति गठन गरेको थियो।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र कान्ति बाल अस्पतालका डाक्टरहरु शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहले ड्युटी सकेर खाना खाएर फर्किरहेका बेला प्रहरीले पिटेको आरोप लगाएका छन्। स्रोतका अनुसार लम्साल आफुले नपिटेपनि उनी घटनास्थलमै उपस्थित थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार