मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

चौबीस घण्टामा एकजनामा कोरोना संक्रमण, ११ जना संक्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पछिल्लो २४ घण्टामा देशभर एकजना मात्रै कोभिड १९ संक्रमित थपिएका छन्  ।

एक ५४० वटा नमूना परीक्षण गर्दा एकजनामा संक्रमित पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा ११ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या २६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया