वैशाख १३, २०८१ बिहिबार April 25, 2024

लिङदेनद्धारा ८३ औं पटक रक्तदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ८३ औं पटक रक्तदान गरेका छन ।

सो पार्टीको काठमाडौं क्षेत्र नम्बर १ मा युवा संगठनले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर अध्यक्ष लिङदेनले ८३ औं पटक रक्तदान गरेको सो पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया