असार २४, २०८२ मंगलबार July 8, 2025

अहिलेसम्म ३३ हजार ५ सय ६२ को कोरोना भाइरस परीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना भाइरसको ३३ हजार ५ सय ६२ वटा कुल परीक्षण भएको जनाएको छ।

पिसिआरबाट ८ हजार ४ सय १४ र र्‍यापिड टेस्टबाट २५ हजार १ सय ४८ जनाको परीक्षण भएको हो।

स्वास्थ्य मनत्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा। विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।

यस्तै गत चौबीस घन्टामा देशभर पिसिआरबाट ३ सय २४ जनाको परीक्षण भएको छ भने र्‍यापिड टेस्टबाट ३ हजार १९ जनाको परीक्षण भएको हो।

उनले आरडीटी परीक्षण सबै जिल्लामा सुरु भइसकेको जानकारी दिएका छन।

यस्ते हाल देशभर ५हजार ९सय ३६ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ।

आइसोलेसनमा भने कुल १ सय ११ जना रहेको जसमा उपत्यकाभित्र ४ जना र उपत्यका भित्र १ सय ७ जना रहेको उनले जानकारी दिए।

रेडजोनमा भने देशभर २ सय ६३ जना रहेको उनले बताएका छन।

देवकोटाले हालसम्म कुल संक्रमितको संख्या ३१ नै रहेको बताएका छन। यसमध्ये ४ जना निको भएर फर्किसकेका छन् भने २७ जना अस्पतालमा उपचार गरिरहेका छन्।

डा.देवकोटाले उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार