असार २४, २०८२ मंगलबार July 8, 2025

उदयपुरमा अर्को एक जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३२ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३३ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको बताएका छन।

संक्रमण देखिएका उनी उदयपुरमा यसअघि देखिएकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन्।

योसँगै नेपालमा संक्रमितको आधिकारिक संख्या ३२ पुगेको छ। उदयपुरका थप ८ मा पनि कोरोना भाइरसको संक्रमण आशंका गरिएपछि थप परीक्षणका लागि धरान पठाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार