असार २४, २०८२ मंगलबार July 8, 2025

आफू मरेपछि अन्त्येष्टिमा को-को आउँदा रहेछन् भनेर हेर्न एक व्यक्तिले गरे मरेको नाटक

ब्राजिलका एक व्यक्तिले आफ्नो अन्त्येष्टिमा को आउँछ भनेर जान्न यसो गरेपछी सब चकित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ब्राजिलका एक व्यक्तिले आफ्नो अन्त्येष्टिमा को आउँछ भनेर जान्न मरेको नाटक गरेका छन् ।

सेरेमोनियालिस्ट’ को रूपमा ६० वर्षका बाल्टाजार लेमोसले सयौँको अन्त्येष्टि गरिसकेका छन् । यो अवधिमा उनले कसैको अन्तिम संस्कारमा दुई जना आउने गरेको र कसै’को भने ५ सय जनासम्म आउने गरेको देखेका थिए ।

हालै, उनलाई पनि आफ्नो अन्तिम संस्कारमा आफ्ना को कति साथी र आफन्त आउलान् भन्ने उत्सुकता जाग्यो त्यसैले उनले मरेको नाटक गरे । त्यो पनि, अन्तिम संस्का’रमा को को आउँछन् त भनेर हेर्नका लागि मात्रै ।

जनवरी १० तारिखमा कसैले बाल्टाजार लेमोस’को सोसल मिडियामा बाल्टाजारको निधन भएको कुरा पोस्ट गरे । त्यसमा लेखिएको थियो, ‘यो दुःखद अपराह्नमा बाल्टाजारको नि’धन भएको खबर दिन चाहन्छु । थप जानका’री छिट्टै दिनेछौँ ।’

त्यसको एक दिन’अघि साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्प’तालको अगाडि बसेको उनको तस्बिर पोस्ट गरिएको थियो, त्यसैले यो कुरा धेरैले पत्याए ।

लेमोसको परिवारलाई यो घोषणाले चकित बनायो किनभने उनी अ:स्पताल भर्ना भएको कसै’लाई पनि थाहा थिएन । उनका एक जना भतिजो अल्बर्ट आइन्स्टाइन अस्प:ताल गएर उनीबारे बुझे तर बाल्टाजार लेमो’स त्यहाँ भर्ना भएको कुनै रेकर्ड थिएन ।

बाल्टाजारका अनलाइनका साथीले उनी बितेको दुःखद खबर सेयर गर्न सुरु गरे । कमेन्टमा धेरैले श्रद्धाञ्जली दिए र मृत्यु के कारणले भएको थियो भनेर धेरैले सोधिरहेका थिए । तर यस’बारे केही जानकारी दिइएको थिएन । यद्यपि, अन्तिम संस्कार कहाँ र कहिले गरिनेछ भनेर उनको फेसबुक अकाउन्टमा भने जान’कारी दिइएको थियो ।

जनवरी १८ तारिखमा उनका साथीभाइ र आफन्त बाल्टाजारको पैतृक घर भएको सहर कुरिटिबामा जम्मा भयो जहाँ उनको कथित अन्तिम संस्कार आयोजना भइ’रहेको थियो । एक प्रहरमा बाल्टा’जारले आफ्नो जीवन’बारे बोले । त्यति बेला धेरै मानिस रोए किन’भने धेरैले त्यो रेकर्ड गरिएको होला भनेर सोचेका थिए । त्यस’पछि एउटा ढोका खोलियो र उनी सबैको सामु उप’स्थित भए ।

अनुमान गर्न सकिन्छ कि त्यति बेला मानिसहरूको प्रतिक्रिया कस्तो थियो होला । कोही रु’न थाले, कोही मुख खोलेर हेरिरहे तर जब उनले आफू म’रेको नाटक गरेको भने तब त्यहाँ उपस्थित धेरैले उनी’माथि अत्या’चारको आ’रोप लगाए ।

‘तिमीले के चाहेको थियौ, त्यो पायौ बाल्टाजार, मानिस’हरूको ध्यान आकर्षित गर्न । इभेन्ट फोटो’ग्राफरहरूको सबै समूहमा तिम्रो मृत्युको कुरा भइरहेको छ । सबै जना दुखित थिए । कस्तो अना’वश्यक ठट्टा । मलाई लाग्छ ‘तिम्रो अन्तिम संस्कारमा आएका सबै जनासँग तिमीले फोटो खिच्नु’पर्छ । मैले तिमीलाई निजी रूपमा चिन्दिनँ तर हाम्रो कहिल्यै भेट नहोस् भन्ने म चाहन्छु,’ एक जनाले वास्त-विकता थाहा पाएपछि कमेन्टमा लेखे’का छन् ।

बाल्टा’जार लेमोसको कथा सोसल मिडियामा आ:गो सरी फैलियो । उनको उद्देश्य के थियो भनेर धेरैले उनलाई सम्पर्क पनि गरे । उनले मानिस’हरूलाई दुःखी बनाउनु आफ्नो अभिप्राय नभएको बताउँदै आफ्नो मृ :त्यु हुँदा को–को आउँछन् भनेर थाहा पाउन यस्तो गर्नु’परेको बताए ।

‘यसबारे मलाई ५ महिना अघि सोच आएको थियो । म साँच्चैनै मरेको हुँ भनेर देखाउन चाहन्थे । मानिस’हरूले यसलाई आफ्नै तरि’काले व्याख्या गरे ।

तर मेरो अन्तिम संस्कारमा को आउँछ भनेर म हेर्न चाहन्थेँ,’ लेमोसले भने । ‘मैले यसबारे कसैलाई पनि भनिनँ किन’भने यसैले काम चल्छ जस्तो लाग्यो । कसैलाई दुःखी बनाउने, मान हानी गर्ने मेरो उद्देश्य थिएन । म सबैसँग मा’फी माग्न चाह’न्छु ।’ एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार