भाद्र २, २०८३ मंगलबार August 18, 2026

सामसङ ग्यालेक्सी एस २३ स्मार्टफोनको बुकिङ सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली बजारमा सामसङको ग्यालेक्सी एस २३ सिरिजका स्मार्टफोनको अग्रिम बुकिङ सुरु भएको छ ।

सामसङले बुधबार ग्यालेक्सी एस सिरिज अन्तर्गत ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ सार्वजनिक गरेको थियो ।

सोही फोनहरूको लागि नेपाली बजारमा पनि अग्रिम बुकिङ खुलाइएको हो । अग्रिम बुकिङका लागि यहाँ क्लिक गरेर आफ्नो नाम दर्ता गराउन सक्नुहुन्छ ।

साथै आफ्नो नजिकको सामसङ फोन स्टोरहरूमा गएर पनि नयाँ फोनको बुकिङ गराउन सकिनेछ । फोनको अग्रिम बुकिङ फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

साथै मासिक रु. ६,४०० मा शुन्य प्रतिशत ब्याजमा पनि यो फोन खरिद गर्न सकिने कम्पनीले जनाएको छ । साथै कम्पनीले एक वर्षको लागि एक पटक ब्रेकेज बीमा पनि उपलब्ध गराउने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार