वैशाख २५, २०८१ मंगलबार May 7, 2024

देशभर ११७८ जनामा परीक्षण गर्दा कोरोनाका बिमारी शून्य, २ जना सङ्क्रमण मुक्त

कोरोना सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो २४ घण्टामा शुन्य जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३१७ जनाको पीसीआर परीक्षण गर्दा शुन्य जनामा र ८६१ जनाको एन्टीजेन परीक्षण गर्दा शुन्य जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा अवधिमा २ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा ५ हजार ६३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा हाल ८ जना सक्रिय सङ्क्रमित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने
२०८१ वैशाख २६, बुधबार
मन्त्री हेरफेरको गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड
२०८१ वैशाख २६, बुधबार
त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा. पोखरेल नियुक्त
२०८१ वैशाख २६, बुधबार
विद्यार्थीको मनोबल उच्च राख्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री श्रेष्ठ
२०८१ वैशाख २५, मंगलबार
बिदा लिएर निजीमा काम नगर्न सरकारी स्वास्थ्यकर्मी र कर्मचारीलाई मन्त्रालयको निर्देशन
२०८१ वैशाख २५, मंगलबार
हमासद्धारा युद्धविरामसम्बन्धी सम्झाैताकाे प्रस्ताव स्वीकार
२०८१ वैशाख २५, मंगलबार
संसद्लाई समस्या समाधानको थलो बनाऔं : सभामुख घिमिरे
२०८१ वैशाख २५, मंगलबार