कार्तिक ११, २०८३ बुधबार October 28, 2026

कतारको राष्ट्रिय खेलकुद दिवसमा नेपाली दुतावास बन्द हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा त्यहाँस्थित नेपाली राजदूतावास बन्द हुने भएको छ ।

२ फागुन २०७९ अर्थात १४ फेब्रअरी २०२३ को दिन दूतावास कतारस्थित नेपाली दुतावास बन्द हुन लागेको हो ।

कतारस्थित नेपाली दुतावासका अनुसार कतार सरकारले राष्ट्रिय खेलकुद दिवसको अवसरमा  सार्वजनिक विदा दिएकोले उक्त दिन अत्यावश्यक काम बाहेक सबै बन्द रहने छ ।

कतारले हरेक वर्षको १४ फेब्रअरीमा ‘नेशनल स्पोर्ट डे’ मनाउँदै आएको छ । त्यो दिन कतारभर सार्वजनिक विदा दिने गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार
झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
२०८३ कार्तिक ११, बुधबार
एनपीएलमा आज : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
२०८३ कार्तिक ११, बुधबार
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा
२०८३ कार्तिक ११, बुधबार