मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

आयुर्वेद चिकित्सा परिषद्को लाइसेन्स परीक्षा चैतमा (सुचना सहित)

आयुर्वेद स्नातक (बिएएमएस) उत्तीर्ण आवेदकहरुले बिहीबारबाट आवेदन दिन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आयुर्वेद चिकित्सा परिषदले आयुर्वेद स्नातक (बिएएमएस) उत्तीर्ण आवेदकहरुको स्थायी नाम दर्ता सम्बन्धी लाइसेन्सिङ परीक्षा चैतमा लिने भएको छ।

परिषदले चैत ३ गते शुक्रबार परीक्षा लिने जनाएको छ। परिषदद्वारा सार्वजनिक सूचना अनुसार परीक्षाका लागि बिहीबारबाट आवेदन दिन सकिनेछ।

हेरौं सूचनाः

ayrved licence.JPG

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया