असार २५, २०८२ बुधबार July 9, 2025

क्यारेन्टाइनमा अनुगमन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पश्चिम नवलपरासीमा रहेका अधिकाश संस्थागत क्वारेन्टाइन मापदण्डअनुसार थप सुधार गर्न आवश्यक देखिएका छन् । विभिन्न स्थानीय तहमा रहेका संस्थागत क्वारेन्टाइनमा सरोकार पक्षले गरेको अनुगमनका क्रममा मापदण्डअनुसार सुधार गर्न आवश्यक देखिएको टोलीले निष्कर्ष निकालेको हो ।
अधिकांश क्वारेन्टाइनको अवस्था सन्तोषजक रहे पनि मापदण्डानुसार सुधार गर्न आवश्यक रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया