असोज १९, २०८३ सोमबार October 5, 2026

वीरगञ्‍जमा थप एकजनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६० पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पर्सा । वीरगञ्‍ज महानगरपालिकाको छपकैयाका थप एक जना युवकमा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ।

वीरगञ्‍ज महानगरपालिका वडा नम्बर ३ छपकैया टोलका ३६ बर्षिय पुरुषमा आईतबार कोरोनाको सँक्रमण पुष्टि भएको हो।

उनलाई उपचारको लागि नारायणी अस्पतालमा आईतबार दिउसो ल्याइएको छ।

संक्रमित युवकको स्वाब सँकलन गरि राष्ट्रिय जन स्वास्थय प्रयोगशाला टेकुमा पठाइएको थियो । सँक्रमित युवकलाई उपचारको लागि नारायणी अस्पतालको आईसोलेशन कक्षमा भर्ना गरिएको छ।

योसँगै पर्सा जिल्लामा मात्रै कारोना संक्रमित भएकाहरुको संख्या चार पुगेको छ भने नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६० पुगेको छ।

यसअघि महानगरकै छपकैया ,घुसुकपुर र ईनर्वाका एक-एक जना गरि तीन जनामा कारोना भाईरसको सँक्रमण भेटिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
२०८३ असोज १९, सोमबार