असार २४, २०८२ मंगलबार July 8, 2025

लामो समयसम्म यौन सम्बन्धलाई कसरी टिकाउने ?

आमरुपमा जोडीहरु अल्‍‌कोहल पछि सेक्समा गर्ने हुनाले सेक्स को स्वाद नै बिग्रिएको थाहा हुदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  मानव संसारको लागि शारिरिक सम्बन्ध अपरिहार्य हो । जुन क्रियाबाट नै विश्वमान चित्र चलिरहेको छ । सेक्स गर्दा हतारमा गर्ने गर्नु हुन्छ ? सेक्स गर्दा तपाईको पार्टनर कसरि संतुष्टी दिनु हुन्छ ? यस्तै केहि प्रश्नको उत्तरहरु छन्।

ताकी तपाईंको सेक्स जीवन अझै सेक्समय होस् । लामो समय सेक्स नहुनु या शीघ्र स्खलन एउटा आम समस्या हो । तल उल्लेखित केहि सुझावहरु तपाईं को लागि फलदायी हुन सक्छन ।

सेक्सी बातावरण तयार गर्नुहोस्

यदि तपाईं सेक्सको आनन्द अधिक समय चाहनु हुन्छ भने सर्व प्रथम मानसिक रूपले तयार हुनुहोस र एउटा राम्रो बातावरण तयार गर्नुहोस ताकी बिना डिस्टर्व सेक्सको आनन्द लिन सकियोस।

अत्याधिक उत्तेजित नहुनुहोस्

सेक्सको समयमा धेरै उत्तेजित नहुने र नर्वस पनि नहुने, एकदम संयमित रहने र धेरै उत्तेजना लाई नियंत्रित गर्ने ।

कन्डम को प्रयोग गर्नुहोस्

सेक्‍सको बेला कन्डम को प्रयोगले योन रोगबाट पनि बचाउछ र शीघ्र स्खलन बाट पनि रोक्छ।

फोरप्लेमा ध्यान दिनुहोस्

सेक्सलाइ लामो समय सम्म राख्न सेक्स पुर्व को क्रिडा (फोरप्ले) ले महत्वपूर्ण भूमिका गर्ने हुनाले संगीसंग धेरै समय फोरप्ले मा समय बिताउनुहोस् ।

नयाँ पोजीसन सोच्नुहोस्

धेरैजसो एकै खालको पोसिशन मा सेक्स गर्दा बोरिङ्ग खालको हुदै जान्छ त्यसैले सेक्स को दौरान नयाँ (नयाँ पोसिशन मा सकेस गर्नुहोस् यसले लामो समय सेक्स र शीघ्र स्खलन हुँदैन।

अल्‍‌कोहल नखानुहोस्

आमरुपमा जोडीहरु अल्‍‌कोहल पछि सेक्समा गर्ने हुनाले सेक्स को स्वाद नै बिग्रिएको थाहा हुदैन त्यसैले सेक्स पुर्व एल्‍‌कोहल वा नशा जन्य पदार्थ नखाने गर्नुहोस।

योगाभ्यास गर्नुहोस्

योगले शरीर लाइ स्फूर्ति प्रदान गर्ने हुनाले छिटो वीर्य स्‍खलन हुने रोग बाट पनि बचाऊछ खासगरी पेल्विक मसल्स बलियो बनाउने योग आसन गर्नुहोस येसले सेक्स समय लामो बनाउन सहयोग गर्छ । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार