मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

इङ्लिस प्रिमियर लिग – न्युक्यासलले म्यानचेस्टर युनाइटेडलाई २-० गोलले हरायो

न्युक्यासलसँग हारेपछी युनाइटेड समान ५० अङ्कसहित गोल अन्तरका आधारमा चौथो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडसँग हार खेपेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा न्युक्यासलले म्यानचेस्टर युनाइटेडलाई २-० गोलले स्तब्ध बनायो ।

न्युक्यासलको जितमा जोसेफ विललक र कलुम विल्सनले गोल गर्नुभयो । दोस्रो हाफमा गोल सम्भव भएको खेलमा जोसेफले ६५औँ र विल्सनले ८८औँ मिनेटमा गोल गर्दै न्युक्यासललाई जिताउनुभएको हो ।

blog

जितसँगै तेस्रो स्थानमा उक्लिएको न्युक्यासलको २७ खेलबाट ५० अङ्क छ । पराजित युनाइटेड समान ५० अङ्कसहित गोल अन्तरका आधारमा चौथो स्थानमा छ ।

शीर्षस्थानमा रहेको आर्सनलको ७२ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ६४ अङ्क छ । अर्को खेलमा वेस्ट हामले साउथह्याम्पटनलाई १-० गोलले हराएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)
२०८३ मंग्सिर ५, शनिबार
नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द
२०८३ मंग्सिर ५, शनिबार