असार २५, २०८२ बुधबार July 9, 2025

उदयपुरमा थप एकजना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ११० पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । उदयपुरमा एकजना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

संक्रमित महिला उदयपुर भुल्के निवासी ४५ वर्षकी हुन्। उनको स्वाथ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमित मानिसको संख्या ११० पुगेको छ। अहिलेसम्म २८ निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी प्रभावित भएको उदयपुरमा अहिलेसम्म कुल संक्रमितको संख्या ३२ पुगेको छ । यस्तै पर्सामा २६ र बाँकैमा २४ जना संक्रमित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार