काठमाण्डौंः नेपालमा १०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने थप एक जनाको मृत्यु भएको छ।
योसँगै मृत्यु हुनेको संख्या १२ हजार २३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १६३२ जनामा नमूना परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० जना डिस्चार्ज भएका छन्। अहिले देशभर ३७९ जना सक्रिय संक्रमित छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया