मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टी

देशभर ३७० सक्रिय संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा ५४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३७० सक्रिय संक्रमित रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया