मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला सुनुवाइका लागि आज (सोमबार) काठमाडौं जिल्ला अदालतमा पेसी चढेको छ ।

गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेसी तोकिएको थियो ।

पाटन उच्च अदालतबाट २० लाख रूपैयाँ धरौटीमा छुटेपछि उनले नेपाली राष्ट्रिय टोलीमा खेलिरहेका छन् । आज पनि उनी एसीसी प्रिमियर कपअन्तर्गत साउदी अरेबियासँगको खेलमा उपलब्ध हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया