मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

इन्टरमिलान कोपा इटालियाको फाइनलमा इन्टरमिलान

इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । युभेन्ट्सलाई पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो ।

बुधबार राति मिलानोमा भएको सेमिफाइनल खेलमा १–० को गाेल अन्तरकाे तथा समग्रमा २–१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

Coppa Italia final marred by controversy as Inter crowned champions |  Juvefc.com

सो खेलको पहिलो हाफको १५ औं मिनेटमा फेडरिको डिमार्कोले गरेको गोल नै निर्णायक बन्यो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।

अब इन्टरले उपाधिका लागि फियोरेन्टिना र क्रेमोनेस मध्ये एक विजेतासँग खेल्नेछ । यि दुई टोली बिच आज राति प्रतिस्पर्धा हुदैँछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया