असोज २०, २०८३ मंगलबार October 6, 2026

थप १७ जनामा कोरोना देखियो, आजै पुष्टि हुनेको संख्या ७४ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । आज (मंगलबार) थप १७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन।

आज यसअघि ५७ जनामा पुष्टि भएको थियो। नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानविरुद्ध अमेरिका र नौ देश एकजुट
२०८३ असोज २०, मंगलबार
न्याय परिषददद्धारा सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
२०८३ असोज २०, मंगलबार
डिजेलमा कर छुट दिन अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनको आजको बन्द सत्र सकियो, प्रस्ताव तथा प्रतिवेदनमाथि व्यापक छलफल
२०८३ असोज २०, मंगलबार
नेप्सेमा ११.९६ अंकको वृद्धि, ३ अर्ब १३ करोडको कारोबार
२०८३ असोज २०, मंगलबार
जसपा नेपालको केन्द्रीय समिति बैठक भोलिदेखि काठमाडौंमा
२०८३ असोज २०, मंगलबार
‘उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम भइरहेको छ’ : शिक्षामन्त्री
२०८३ असोज २०, मंगलबार