मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

यूएईविरुद्ध टस जितेर नेपालले फिल्डिङ रोज्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एसीसी प्रिमियरको फाइनल खेलमा यूएईविरुद्ध नेपालले फिल्डिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । यस्तै नेपालले टिममा एक खेलाडी परिवर्तन गरेको छ ।

दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राख्दै गुलसन झालाई प्लेइङ ११ मा ल्याइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया